भारतको नेपालमाथि जारी नाकाबन्दीको सन्दर्भमा राष्ट्र संघले पहिलो पटक
बोलेको छ। नेपालले भूपरिबेष्ठित मुलुकका रुपमा स्वतन्त्रतापूर्वक पारवहन
अधिकार उपभोग गर्न पाउनुपर्ने तथा मानवीय कारणले पनि यो अधिकारको हनन् हुन
नहुने राष्ट्रसंघ महासचिव वानका कि मुनका प्रवक्ताले न्यूयोर्कमा मंगलबार
आयोजित पत्रकार सम्मेलनमा भनेका छन्।
राष्ट्रसंघले नेपालको पारवहन अधिकार बारे बोल्यो
9:06 PM
Breaking News
,
Business
,
Entertainment
,
Fashion
,
Gallery
,
Slider
,
Sports
,
Technology
Edit
0 comments :
Post a Comment